मतदान स्थलको तयारीमा जुटदै कर्मचारीहरु

मतदान स्थलको तयारीमा जुटदै कर्मचारीहरु

काठमाडौँ- भोलि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशैभर मतदान स्थल र मतदान केन्द्र तयार गर्ने काम भइरहेको छ । देशका सबैजसो मतदान स्थल/केन्द्रमा निर्वाचन कर्मचारी र सुरक्षाकर्मचारी पुगिसकेको र मतदान स्थलको निर्माण लगायतका आवश्यक तयारीका कामहरु भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका ३ अमर आधारभूत विद्यालय बल्कोटमा मतदान स्थलको निर्माण एवम् आवश्यक तयारी ब्यवस्थपनमा खटिएका कर्मचारी एवम् सुरक्षाकर्मीहरु फोटो केशब पन्थी -नेपाल टेलिभिजन

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…

भोटेकोशी बाढीपछि नेपाल–चीन सीमा क्षेत्रमा राष्ट्रिय झण्डा पुनर्स्थापित

भोटेकोशी बाढीपछि नेपाल–चीन सीमा क्षेत्रमा राष्ट्रिय झण्डा पुनर्स्थापित

रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

प्रधानमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति