निर्णय प्रक्रियामा डिजिटल प्रणाली अनिवार्य, दर्ता गरेका फाइललाई क्यूआर कोड प्रदान गरिने
काठमाडौँ- सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रणालीलाई थप जिम्मेवार, छिटोछरितो र प्रभावकारी बनाउन ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’ ल्याएको छ। ‘सरकारी निर्णय प्रक्रिया सरलीकरण…










