संसदीय विशेष समिति गठन गर्ने विषयमा छलफल

संसदीय विशेष समिति गठन गर्ने विषयमा छलफल

काठमाडौँ, १ असोजः रसुवा–भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद् तथा जलवायु परिवर्तनका सन्दर्भमा संसदीय विशेष समिति गठन गर्ने विषयमा आज संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका संसदीय दलका नेता, उपनेता तथा प्रमुख सचेतकबीच छलफल भइरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मुख्य सचेतक कविन्द्र बुर्लाकोटीकाअनुसार बुधबार सम्पन्न सर्वदलीय बैठकमा भएको छलफलअनुसार विशेष समिति गठनका लागि प्रारम्भिक छलफल भइरहेको हो ।

सिंहदरबारस्थित शिक्षा समितिको हलमा सो छलफल जारी छ ।विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संसदीय विशेष समिति गठन गर्ने विषयमा दलहरूबीच आवश्यक परामर्श भइरहेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

संसदीय विशेष समिति गठन गर्ने विषयमा छलफल

संसदीय विशेष समिति गठन गर्ने विषयमा छलफल

बाढीप्रभावितका लागि गुरु रिम्पोछेद्वारा एक करोड ५० लाख सहयोग

बाढीप्रभावितका लागि गुरु रिम्पोछेद्वारा एक करोड ५० लाख सहयोग

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

प्रतिनिधिसभाको बैठक बस्दै – सार्वजनिक सेवा प्रसारण संस्था

प्रतिनिधिसभाको बैठक बस्दै – सार्वजनिक सेवा प्रसारण संस्था

भोटेकोशी बाढीले खोसेको खुसीः सम्पर्कविहीन परिवारमा आएनन् चाडपर्व

भोटेकोशी बाढीले खोसेको खुसीः सम्पर्कविहीन परिवारमा आएनन् चाडपर्व