Monday, 9 November 2026
ब्रेकिङ

समाचार

पूर्वाधार विस्तारमा प्रगति, सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो

काठमाडौँ, १३ जेठः मुलुकको आर्थिक तथा सामाजिक विकासको आधार मानिने भौतिक पूर्वाधार, यातायात तथा सञ्चार क्षेत्रमा पछिल्ला वर्षमा लगानी विस्तारसँगै सडक सञ्जाल, रणनीतिक मार्ग तथा डिजिटल पहुँचमा उल्लेख्य…

खबर अफ नेपाल

मध्यपूर्वको समस्याका कारण रोकियो एक लाख ८७ हजार टन मल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका कारण सम्झौता भइसकेको एक लाख ८७ हजार टन रासायनिक मल आउन नसकेको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकको शून्य, आकस्मिक…

खबर अफ नेपाल

कुल अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ र प्रतिव्यक्ति आय १५३५ अमेरिकी डलर

 काठमाडौँ- चालु आर्थिक बर्षमा मुलुकको अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमान सरकारले गरेको छ । प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक बर्ष २०८२-८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री…

खबर अफ नेपाल

जलजलामा हिमाल र बादलको लुकामारी

म्याग्दी- पहाडको उच्च स्थानमा फैलिएको समथर घाँसेमैदान, हरियाली पहाडको पृष्ठभूमिमा लहरै देखिने हिमाल, छिनछिनमा बादल र हिमालको लुकामारी, शीतल हावापानी तथा शान्त वातावरणका कारण म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा…

खबर अफ नेपाल

क्यान्सर अस्पतालमा औषधि अभाव – सार्वजनिक सेवा प्रसारण संस्था

चितवन- क्यान्सरको उपचार गर्ने नेपालकै ठूलो बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सरको औषधि अभाव भएको छ । विश्वव्यापी रुपमा प्रभावित भएका क्यान्सर उपचारका केही औषधि अस्पतालमा नै अभाव भएका…

खबर अफ नेपाल

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी- मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ माथिल्लो बैसरी (सिरुवारी)मा…

खबर अफ नेपाल

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर रु १५२ दशमलव ०८ र…

खबर अफ नेपाल

मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ- यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी जोत्ने कृषि यान्त्रिक उपकरण हाते ट्याक्टर (मिनी ट्रेलर) हस्तान्तरण गरिएको छ । राष्ट्रिय कृषि आधुनिकीरकण…

खबर अफ नेपाल

रौतहटमा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना

चन्द्रपुर (रौतहट)- रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले मङ्गलबार उद्घाटन…

खबर अफ नेपाल

प्रसिद्ध धार्मिक स्थल बेहडाबाबामा गङ्गादशहरा मेला सुरु

कैलाली- धनगढी उपमहानगरपालिका–१६, रामपुरस्थित धार्मिक एवं ऐतिहासिक महत्वको बेहडाबाबामा आजदेखि गङ्गादशहरा मेला सुरु भएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर चन्दले आज राति…

खबर अफ नेपाल