धुलिखेल खानेपानी आयोजना पुनःनिर्माण – सार्वजनिक सेवा प्रसारण संस्था
काभ्रेपलाञ्चोक- विसं २०८१ असोजको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोक सदरमुकाम धुलिखेलमा सञ्चालित बृहत् खानेपानी आयोजनाको पुनःनिर्माण गरिएको छ । त्यतिबेला पनौती नगरपालिका–१२ स्थित सप्तकन्या मुहान क्षेत्रलगायत…










