Wednesday, 28 October 2026
ब्रेकिङ

खबर अफ नेपाल

भेलागुढी सिमसार नयाँ पर्यटकीय गन्तव्य

भद्रपुर (झापा)- पूर्वी झापामा लुकेको हरियो संसार अहिले घुमफिरको नक्सामा देखिन थालेको छ । हल्दिबारी गाउँपालिका–२ मा अवस्थित भेलागुढी सिमसार तथा सहिद स्मारक उद्यान (पार्क) अहिले आन्तरिक पर्यटकका लागि…

खबर अफ नेपाल

उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

काठमाडौँ-  अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशका बैंक तथा वित्तीय संस्थामा अध्ययन-अनुसन्धानको संस्कृति कमजोर रहेकाले लगानीको सही क्षेत्र पहिचान हुन नसकेको बताउनुभएको छ । राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा…

खबर अफ नेपाल

आईसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफायरमा टेष्ट मान्यता प्राप्त जिम्बावेविरुद्ध नेपालको जित

काठमाडौँ- आईसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफायरमा नेपालले टेष्ट मान्यता प्राप्त जिम्वावेलाई हराउँदा पहिलो जित निकालेको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १३० रनको लक्ष्य पछ्याएको नेपालले १९…

खबर अफ नेपाल

मिथ्या सूचना प्रवाह गर्ने प्रवृत्ति न्यूनीकरण गर्न मिडिया साक्षरता बढाउन आवश्यक

कीर्तिपुर– सूचना प्रविधि क्षेत्रका विज्ञहरूले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी ‘अनलाइन’ र ‘अफलाइन’ माध्यमबाट राजनीतिक दलका समर्थक तथा विरोधीहरूले सङ्गठित रूपमा पनि मिथ्या सूचना फैलाउन सुरु गरेको बताएका…

खबर अफ नेपाल

राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी पुरा,भोलि बिहान ९ बजेदेखि मतदान

काठमाडौँ- राष्ट्रिय सभाका रिक्त १७ सिटकालागि भोलि निर्वाचन हुँदैछ । मतदान भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशमा तोकिएको मतदान केन्द्रमा हुने निर्वाचन आयोगले जनाएको छ…

खबर अफ नेपाल

भाटभटेनी -‘झुण्डिएका देवता’ वृत्तचित्र काठमाडौंमा सार्वजनिक

काठमाडौं –  भाटभटेनी ‘झुण्डिएका देवता’  वृत्तचित्र आज एक विशेष समारोहका बीच काठमाडौंमा सार्वजनिक गरिएको छ । काठमाडौं महानगरपालिका वडा नं ५ को आयोजनामा भएको कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख…

खबर अफ नेपाल

उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ– निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २२ (१), अनुसूची–१० बमोजिम उम्मेदवारले मनोनयन पत्रसँगै पेस गरेको वैयक्तिक विवरण…

खबर अफ नेपाल

झापाबाट फर्किदा एयरपोर्टमा सुन तस्कर झैँ व्यवाहार गरियो-ओली

काठमाडौँ-  नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफु झापाबाट काठमाडौँ फर्कदा आफुलाई सुन तस्कर झै गरी व्यवाहार भएको बताउनु भएको छ । पार्टी मुख्यालयमा च्यासलमा आज…

खबर अफ नेपाल

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

बैतडी- भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएका छन् । बैतडीको नारखोली, खोडपे, श्रीभावर, सतबाँझ, देहिमाडौँ क्षेत्रमा हिमपात हुँदा दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग गए राति…

खबर अफ नेपाल

काँग्रेसलाई ठुलो दल बनाउन मधेशबाट उम्मेदवारी दिए- सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसको सभापति भएपछि मधेशलाई नजोडी नहुने भएकाले आफुले मधेशबाट उम्मेदवार बनेको बताउनु भयो । काठमाडौँमा आयोजना गरिएको सर्लाही ४ मा मतदाताहरुसँगको छलफलमा…

खबर अफ नेपाल