Thursday, 29 October 2026
ब्रेकिङ

खबर अफ नेपाल

महादेवबेँसीमा यात्रुवाहक बस एक-आपसमा ठोक्किँदा एक जनाको मृत्यु

Accident dhading मलेखु (धादिङ)- थाक्रे गाउँपालिकास्थित महादेवबेँसी नजिकै दुईवटा यात्रुवाहक बस एक-आपसमा ठोक्किएर दुर्घटना भएको छ । काठमाडौँबाट रसुवाका लागि छुटेको बागमती प्रदेश०१००६ख ५२०८ नम्बरको बस र दाङबाट काठमाडौँ…

खबर अफ नेपाल

सुख्खा मौसम र हावा नचल्नु प्रमुख कारण – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको छ । हावाको गुणस्तर मापन गर्ने ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज मध्याह्नसम्म काठमाडौँ उपत्यकाको वायु प्रदूषण १७५ एक्युआई पुगेको…

खबर अफ नेपाल

सुनको मुल्य बढ्यो, प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार

काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु…

खबर अफ नेपाल

जेनजी प्रदर्शनपछि प्रहरीको मनोबल उच्च बनाउन अझ जरुरी भएको छ: गृहमन्त्री अर्याल

काठमाडौँ- गृहमन्त्री ओमप्रकाश अर्यालले सक्षम र सुदृढ प्रहरी सङ्गठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण भएको बताउनुभएको छ । नेपाल प्रहरी रणनीतिक सम्मेलन–२०८२ को आज उद्घाटन गर्दै उहाँले जेनजी प्रदर्शनका कारण…

खबर अफ नेपाल

नेपालले आज आफ्नो पहिलो खेल इङ्ल्याण्डसँग खेल्दै

काठमाडौँ- आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल  इङ्ल्याण्डसँग खेल्दैछ । तेस्रो पटक आइसिसी टी-२० विश्वकप २०२६ को यात्रा तय गरेको नेपालले आज इङ्ल्यान्डसँग खेल्दै…

खबर अफ नेपाल

उर्लाबारी भेट्रान्स प्रथम – सार्वजनिक सेवा प्रसारण संस्था

पथरी (मोरङ)- दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकपको उपाधि उर्लाबारी भेट्रान्सले हात पारेको छ । सतिसाले भेट्रान्सलाई २–० गोलअन्तरले हराउँदै उर्लाबारी भेट्रान्सले उपाधि चुमेको हो । विजयी उर्लाबारी भेट्रान्सले उपाधिका साथ…

खबर अफ नेपाल

सुनकोशीको बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज सञ्चालन

खोटाङ- जिल्लाको दक्षिणी क्षेत्रका बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीगढीको सिमानामा पर्ने सुनकोशी नदीको बङ्शिलाघाटमा जडान गरिएको अस्थायी बेलिब्रिज शनिबार सञ्चालनमा ल्याइएको छ । गुरुकुल विल्डर्स एन्ड…

खबर अफ नेपाल

तराईमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम…

खबर अफ नेपाल

आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३६…

खबर अफ नेपाल

प्राधिकरणले कर्मचारीलाई भन्योः सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादाको ख्याल गर

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराएको छ । प्राधिकरणमा कार्यरत कर्मचारीले प्राधिकरण कर्मचारी सेवा, शर्त, नियमावलीमा भएको…

खबर अफ नेपाल