Thursday, 29 October 2026
ब्रेकिङ

खबर अफ नेपाल

उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने

काठमाडौँ- हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै स्थानका साथै उपत्यकाहरूमा हुस्सु लागेको बताएको छ । साथै हिमाली तथा उच्च पहाडी…

खबर अफ नेपाल

बागलुङ–१ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती

गलकोट (बागलुङ)- विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर १ को निर्वाचन प्रतिष्ठाको लडाइ बन्दै आएको छ । राष्ट्रिय राजनीतिमा नाम कमाएका राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसी…

खबर अफ नेपाल

निर्वाचनका लागि भारतले गरेको सहयोगको प्रधानमन्त्री कार्कीद्वारा प्रशंसा

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका लागि छिमेकी मित्रराष्ट्र भारतले गरेको सहयोगका लागि धन्यवाद दिनुभएको छ । प्रधानमन्त्री कार्कीले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई सिंहदरबारमा बोलाएर मुलुकको…

खबर अफ नेपाल

नेकपाको चुनावी ‘प्रतिबद्धतापत्र’ सार्वजनिक – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टीले आर्थिक सुधारलाई विशेष जोड दिँदै आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि सङ्क्षिप्त प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा…

खबर अफ नेपाल

सुरक्षा संयन्त्रहरुबीच समन्वयमा कमी हुन नदिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षामा कति पनि चुक्न नदिनेतर्फ सतर्क रहन सुरक्षा फौजलाई निर्देशन दिनुभएको छ ।महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा सैनिक मुख्यालय जङ्गी अड्डामा आजदेखि सुरु…

खबर अफ नेपाल

नेपालमा भ्रष्ट्राचार नियन्त्रणमा देखिएन प्रगति

काठमाडौँ- नेपालमा भ्रष्ट्राचार नियन्त्रणमा प्रगति शुन्य रहेको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टिआई)ले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ । आज सार्वजनिक गरिएको प्रतिवेदनमा विश्वका १८२ देश समेटिएको सूचकाङ्कमा नेपाल १००…

खबर अफ नेपाल

फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न आयोगको निर्देशन

काठमाडौँ- निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिएको छ । आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दैयस्तो निर्देशन दिएको हो ।…

खबर अफ नेपाल

निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन महत्त्वपूर्ण-आयुक्त तुलाधर

धनगढी–निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन हुन जरुरी रहेको बताउनुभएको छ । नेपाल कानुन समाजको सहकार्यमा निर्वाचन आयोगले आज धनगढीमा आयोजना गरेको आचारसंहिता कार्यान्वयन सम्बन्धी…

खबर अफ नेपाल

कूल बजेटको करिब एक तिहाइ मात्र खर्च

काठमाडौँ–  अर्थ मन्त्रालयले आज ‘आर्थिक वर्ष २०८२÷८३ को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन’ सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार चालु आर्थिक वर्षका लागि विनियोजित कूल बजेटको करिब एक तिहाइ मात्र…

खबर अफ नेपाल

बस दुर्घटना हुँदा ज्यान गुमाएका १२ जनामध्ये १० जनाको सनाखत

रामेछाप– रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा ज्यान गुमाएका १२ जनामध्ये १० जनाको सनाखत गरिएको छ । मृत्यु हुनेमा रामेछापको  लिखु तामाकोशी गाउँपालिका–७ का ३८ वर्षीय भीमबहादुर…

खबर अफ नेपाल