प्रधानमन्त्री शाहद्वारा संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन

प्रधानमन्त्री शाहद्वारा संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गरिरहनुभएको छ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी महासभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालले भोगेको भोटेकोशी बाढीलाई ‘हिमालय सुनामी’ का रूपमा उल्लेख गर्नुभएको छ।

उहाँले जलवायु परिवर्तनका कारण उत्पन्न हिमालय सुनामीले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको बताउँदै विपद्का कारण सिर्जित मानवीय तथा भौतिक क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुभएको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

पश्चिमी क्षेत्रमा भारी वर्षा कायमै, भोलिसम्म सतर्कता अपनाउन आग्रह

पश्चिमी क्षेत्रमा भारी वर्षा कायमै, भोलिसम्म सतर्कता अपनाउन आग्रह

ऊर्जा मन्त्रालय – सार्वजनिक सेवा प्रसारण संस्था

ऊर्जा मन्त्रालय – सार्वजनिक सेवा प्रसारण संस्था

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

अन्तरराष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

अन्तरराष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग

विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग

भारी वर्षाका कारण मुलुकभरका ११ वटा राजमार्गसहित विभिन्न सडक अवरुद्ध

भारी वर्षाका कारण मुलुकभरका ११ वटा राजमार्गसहित विभिन्न सडक अवरुद्ध

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छः परराष्ट्रमन्त्री खनाल

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छः परराष्ट्रमन्त्री खनाल