परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको एक टोली आइतबार संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछ ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रिस्तरीय भेलामा सहभागिता जनाउनुहुनेछ । साथै, परराष्ट्रमन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्तासमेत गर्नुहुने कार्यक्रम छ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ६ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाहले महासभामा असोज ८ गते सम्बोधन गर्नुहुनेछ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

राष्ट्रपति – सार्वजनिक सेवा प्रसारण संस्था

राष्ट्रपति – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

दुई तिहाइ एउटा अङ्क मात्र हो, संविधान संशोधन राष्ट्रिय सहमति बिना सम्भव छैन-संयोजक शाह

दुई तिहाइ एउटा अङ्क मात्र हो, संविधान संशोधन राष्ट्रिय सहमति बिना सम्भव छैन-संयोजक शाह

भदौमा पाँच अर्बको विद्युत् निर्यात

भदौमा पाँच अर्बको विद्युत् निर्यात

भोटेकोशी बाढीको उद्गम स्थलदेखि तटीय क्षेत्रको स्थलगत अध्ययन गरिने

भोटेकोशी बाढीको उद्गम स्थलदेखि तटीय क्षेत्रको स्थलगत अध्ययन गरिने

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

प्रधानमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था