बाढी प्रभावित क्षेत्रमा हैजा सङ्क्रमणविरुद्धको खोप अभियान सञ्चालन हुँदै

बाढी प्रभावित क्षेत्रमा हैजा सङ्क्रमणविरुद्धको खोप अभियान सञ्चालन हुँदै

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा सङ्क्रमणविरुद्धका खोप त्यसतर्फ पठाएको छ ।

आज नुवाकोटका लागि ८० हजार ५२३ डोज (२३ बक्स) हैजाविरुद्धको खोपसहित १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग पठाएको छ ।

रसुवामा आइतबार हेलिकप्टरमार्फत २१ हजार डोज खोप पठाइसकिएको छ । साथै रसुवामा खोप अभियान यही बिहीबारदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन हुँदैछ ।

बाढीका कारण खानेपानी तथा सरसफाइ प्रणाली प्रभावित हुँदा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रमा सङ्क्रमण रोकथामलाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

बाढी प्रभावित क्षेत्रमा हैजा सङ्क्रमणविरुद्धको खोप अभियान सञ्चालन हुँदै

बाढी प्रभावित क्षेत्रमा हैजा सङ्क्रमणविरुद्धको खोप अभियान सञ्चालन हुँदै

सत्ता नेतृत्वमा पुस्तान्तरण,सार्वजनिक सेवा प्रवाहमा सुधार

सत्ता नेतृत्वमा पुस्तान्तरण,सार्वजनिक सेवा प्रवाहमा सुधार

बाढीपीडितलाई क्यासिनो माजोङको ५४ लाख २३ हजार सहयोग

बाढीपीडितलाई क्यासिनो माजोङको ५४ लाख २३ हजार सहयोग

कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर

कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

जीवनका आधार नै सम्पर्कविहीन भएपछि…

जीवनका आधार नै सम्पर्कविहीन भएपछि…