बाढी प्रभावित क्षेत्रबाट ११ हजारभन्दा बढीको उद्धार,तीन हजार ९१६ जना सम्पर्कविही

काठमाडौँ-रसुवा बाढीमा परी हालसम्म ९८७ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणले देखाएको छ । प्राधिकरणले  सार्वजनिक गरेको तथ्याङ्कअनुसार विपदबाट ठुलो मानवीय तथा भौतिक क्षति भएको हो ।

प्राधिकरणका अनुसार विपदमा हालसम्म २७९ जना घाइते भएका छन् भने तीन हजार ९१६ जना सम्पर्कविहीन रहेका छन् । विभिन्न स्थानबाट घाइतेको उद्धार गरी उपचार गरिएको र केही उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

विपदमा फसेका नागरिकको खोज तथा उद्धार कार्यलाई तीव्र पारिएको छ। प्राधिकरणको विवरणअनुसार हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको छ। उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय तहलगायतका सुरक्षा तथा उद्धार संयन्त्र परिचालन भएका छन् ।

हवाई उद्धारअन्तर्गत नेपाली सेनाका हेलिकोप्टरबाट विदेशी पर्यटकसहित प्रभावित नागरिकको उद्धार गरिएको विवरणसमेत प्राधिकरणले सार्वजनिक गरेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

बाढी प्रभावित क्षेत्रबाट ११ हजारभन्दा बढीको उद्धार,तीन हजार ९१६ जना सम्पर्कविही

बाढी प्रभावित क्षेत्रबाट ११ हजारभन्दा बढीको उद्धार,तीन हजार ९१६ जना सम्पर्कविही

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

भोटेकोशी बाढीपीडितका साथमा पोखरेली – सार्वजनिक सेवा प्रसारण संस्था

नुवाकोटको ढुङ्गेमा यातायात सञ्चालन – सार्वजनिक सेवा प्रसारण संस्था

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

नुवाकोटको त्रिशुली पारीको भूभाग सडक सञ्जालमा जोडियो

नुवाकोटको त्रिशुली पारीको भूभाग सडक सञ्जालमा जोडियो

बाढी प्रभावित क्षेत्रबाट ११ हजारभन्दा बढीको उद्धार,तीन हजार ९१६ जना सम्पर्कविही

बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४३५ जनाको उद्धार