सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीद्वारा शपथ

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीद्वारा शपथ

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका नवनियुक्त तीन मन्त्री र दुई राज्यमन्त्रीले पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ ।

हिजो साँझ प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहमा मन्त्रीले प्रदेश प्रमुख नजिर मियाँ र राज्यमन्त्रीले मुख्यमन्त्री खगराज भट्टसमक्ष शपथग्रहण गर्नुभएको हो ।

मुख्यमन्त्री भट्टले आजै नेपाली कम्युनिष्ट पार्टीबाट प्रकाश रावललाई उद्योग, पर्यटन, वन तथा वातावरण, ओमविक्रम भाटलाई भौतिक पूर्वाधार विकास र खुसीराम डगौरा थारूलाई आन्तरिक मामिला तथा कानुनमन्त्री तथा जानकी कुँवरलाई भौतिक पूर्वाधार र इन्दिरा गिरीलाई वन राज्यमन्त्री नियुक्त गर्नुभएको थियो ।

गत साउन २९ गते मुख्यमन्त्री नियुक्त भएका भट्टले यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट चक्र मल्ललाई आर्थिक मामिला, सन्तोषी थापा शर्मालाई सामाजिक विकास र दमन भण्डारीलाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री र जानकी बम ऐरलाई आर्थिक मामिला राज्यमन्त्री नियुक्त गरिसक्नुभएको छ । योसँगै प्रदेश सरकार मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार, २०८३ का लागि आह्वान

हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार, २०८३ का लागि आह्वान

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीद्वारा शपथ

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीद्वारा शपथ

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई

अब भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट

अब भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट

पहिरोले विभिन्न सडक अवरुद्ध – सार्वजनिक सेवा प्रसारण संस्था

पहिरोले विभिन्न सडक अवरुद्ध – सार्वजनिक सेवा प्रसारण संस्था

देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना

सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना