एनटी स्ट्राइकविरुद्ध नेपाल ‘ए’ पहिला ब्याटिङ गर्दै

एनटी स्ट्राइकविरुद्ध नेपाल ‘ए’ पहिला ब्याटिङ गर्दै

काठमाडौँ- अस्ट्रेलियाको डार्बिनमा आजदेखि सुरु भएको ‘टप इण्ड टि ट्वान्टी सिरिज’ अन्तर्गत नर्दन टेरिटोरीको टोली एनटी स्ट्राइकविरुद्धको खेलमा नेपाल ‘ए’ ले टस हारेको छ ।

प्रतियोगितामा घरेलु टोली एनटी स्ट्राइकले टस जितेर फिल्डिङ गरिरहेको छ । यससँगै नेपाल ‘ए’ ले पहिला ब्याटिङ गर्दै चार ओभरको खेलमा दुई विकेट गुमाएर ३० रन बनाएको छ ।

यही यदौ १४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न ६ टोलीको सहभागिता रहेको छ । जसमा बङ्गलादेशन्यूजील्याण्डले ‘ए’ टोली पठाएको छ भने अन्य अस्ट्रेलियाको बिग बास लिग खेलिरहेका टिम रहेका छन् ।

प्रतियोगितामा नेपाल ‘ए’ सहित एनटी स्ट्राइक, बङ्गलादेश हाईपरफर्मेन्स, होबार्ट हुरिकेन्स, एसीटी कमेट्स, किङ्समेन र भिक्टोरिया रहेका छन् ।

नेपाली खेलाडीमा कप्तान अनिलकुमार शाहसहित कुशल भूर्तेल, पवन सर्राफ, कुशल मल्ल, मयन यादव‚ दीपक डुम्रे लोकेश बम, शाहब आलम, राशिद खान, आकाश चन्द, रिजन ढकाल, नारायण जोशी‚ विपिन खत्री, तृतराज दास, युवराज खत्री र रसिद खान छन् ।

Source link

संबधित खबर

धेरै पढ़िएको

एनटी स्ट्राइकविरुद्ध नेपाल ‘ए’ पहिला ब्याटिङ गर्दै

एनटी स्ट्राइकविरुद्ध नेपाल ‘ए’ पहिला ब्याटिङ गर्दै

सुनचाँदीको मूल्य बढ्यो – सार्वजनिक सेवा प्रसारण संस्था

सुनचाँदीको मूल्य बढ्यो – सार्वजनिक सेवा प्रसारण संस्था

सेवा प्रवाह र प्रविधि विकासमा उल्लेखनीय प्रगति

सेवा प्रवाह र प्रविधि विकासमा उल्लेखनीय प्रगति

पर्यटन क्षेत्रको प्रवर्द्धनमा ‘नाट्टा’को प्रतिबद्धता

पर्यटन क्षेत्रको प्रवर्द्धनमा ‘नाट्टा’को प्रतिबद्धता

स्पष्ट कार्ययोजना बनाएर अघि बढ्ने उपत्यका भित्रका स्थानीय तहको प्रतिबद्धता

स्पष्ट कार्ययोजना बनाएर अघि बढ्ने उपत्यका भित्रका स्थानीय तहको प्रतिबद्धता

इरानका लागि युद्ध अन्त्य गर्न अनुकुल समय आएको छः इरानी राष्ट्रपति

इरानका लागि युद्ध अन्त्य गर्न अनुकुल समय आएको छः इरानी राष्ट्रपति

नेपाल टेलिकम र नेपाल टेलिभिजनबीच सहकार्य हुने

नेपाल टेलिकम र नेपाल टेलिभिजनबीच सहकार्य हुने