सुनचाँदीको मूल्य बढ्यो – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु तीन हजार ३०० र चाँदीको मूल्य रु १३० ले बढेको हो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख १६ हजार ७०० कायम भएको छ । असली चाँदीको मूल्य प्रतितोला रु चार हजार ९८५ निर्धारण भएको छ ।

हिजो छापावाल सुन प्रतितोला रु तीन लाख १३ हजार ४०० र असली चाँदी प्रतितोला रु चार हजार ८५५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५४०.१८ र चाँदी ६८.९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

एनटी स्ट्राइकविरुद्ध नेपाल ‘ए’ पहिला ब्याटिङ गर्दै

एनटी स्ट्राइकविरुद्ध नेपाल ‘ए’ पहिला ब्याटिङ गर्दै

सुनचाँदीको मूल्य बढ्यो – सार्वजनिक सेवा प्रसारण संस्था

सुनचाँदीको मूल्य बढ्यो – सार्वजनिक सेवा प्रसारण संस्था

सेवा प्रवाह र प्रविधि विकासमा उल्लेखनीय प्रगति

पर्यटन क्षेत्रको प्रवर्द्धनमा ‘नाट्टा’को प्रतिबद्धता

स्पष्ट कार्ययोजना बनाएर अघि बढ्ने उपत्यका भित्रका स्थानीय तहको प्रतिबद्धता

इरानका लागि युद्ध अन्त्य गर्न अनुकुल समय आएको छः इरानी राष्ट्रपति

नेपाल टेलिकम र नेपाल टेलिभिजनबीच सहकार्य हुने