हुम्लामा ५२ लाख बराबरको अवैध मदिरा बरामद

हुम्लामा ५२ लाख बराबरको अवैध मदिरा बरामद

हुम्ला- जिल्ला प्रहरी कार्यालय हुम्लाले ठूलाे परिणाममा अवैध चिनियाँ मदिरा बरामद गरेकाे छ।

नाम्खा गाउँपालिका-२ काे नावलथाङबाट ठूलाे परिणामकाे अवैध चिनियाँ मदिरा बरामद गरिएको हाे।

५९४ काटुनमा ७ हजार १२८ बाेतल अवैध चिनियाँ मदिरा र १९४ काटुन बाेर्डवाईजर ४ हजार ६५६ बाेतल गरी ५१ लाख ९३ हजार ६०० बराबरको चिनियाँ मदिरा बरामद गरेकाे जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

लुकाइछिपाई राखिएको अवस्थामा अवैध चिनियाँ मदिरा बरामद भएकाे जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर खडकाले बताए।

चिनियाँ अवैध मदिरा प्रतिबाेतलकाे अनुमानित बजार दर ५०० सय र बाेर्ड भाईजर बियरकाे ३५० मूल्य रहेकाे डिएसपी खडकाले बताए।

नाम्खा गाउँपालिका-६ काे लिमि लाप्चा नाकाबाट ठूलाे परिणाम अवैध चिनियाँ मदिरा भित्रिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी खडकाकाे भनाई छ।

बरामद गरिएको चिनियाँ मदिरा काेष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाकाे राेहबरमा नष्ठ गरिने प्रमुख जिल्ला अधिकारी भाेलानाथ गुरागाईले बताए।।

Source link

संबधित खबर

धेरै पढ़िएको

सरकारी सूचना प्रवाहलाई चुस्त र व्यवस्थित बनाइन्छ:  प्रवक्ता पोखरेल

सरकारी सूचना प्रवाहलाई चुस्त र व्यवस्थित बनाइन्छ: प्रवक्ता पोखरेल

सन्दीप लामिछाने – सार्वजनिक सेवा प्रसारण संस्था

सन्दीप लामिछाने – सार्वजनिक सेवा प्रसारण संस्था

रोल्पाको सुनछहरीमा पहिरोः ४ जनाको मृत्यु

रोल्पाको सुनछहरीमा पहिरोः ४ जनाको मृत्यु

हुम्लामा ५२ लाख बराबरको अवैध मदिरा बरामद

हुम्लामा ५२ लाख बराबरको अवैध मदिरा बरामद

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुग्यो, पाँच जना अझै बेपत्ता 

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुग्यो, पाँच जना अझै बेपत्ता 

खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न सांसदहरुको आग्रह

खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न सांसदहरुको आग्रह