सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहको राजीनामा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहको राजीनामा

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिनुभएको छ ।

उहाँले आज प्रदेशसभामा सम्बोधन गर्दै राजीनामाको घोषणा गर्नुभएको हो ।

मुख्यमन्त्री शाहले प्रदेशसभाबाटै राजीनामा दिने घोषणा गरेपछि प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाउनुभएको थियो । मुख्यमन्त्री शाहले प्रदेश प्रमुखको कार्यालय पुगेर आफ्नो राजीनामापत्र बुझाउनुभएको हो ।

यससँगै सुदूरपश्चिम प्रदेश सरकार गठनको नयाँ प्रक्रिया अघि बढ्ने भएको छ । मुख्यमन्त्री शाहले विश्वासको मत लिने तयारी गरे पनि प्रदेशसभामा आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि राजीनामा दिने निर्णय गरेका हुन् ।

शाहको राजीनामासँगै अब नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढ्नेछ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुग्यो, पाँच जना अझै बेपत्ता 

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुग्यो, पाँच जना अझै बेपत्ता 

खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न सांसदहरुको आग्रह

खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न सांसदहरुको आग्रह

पूर्व प्रधानमन्त्री देउवा – सार्वजनिक सेवा प्रसारण संस्था

पूर्व प्रधानमन्त्री देउवा – सार्वजनिक सेवा प्रसारण संस्था

हुम्लामा काँचाे स्याउ बिक्रीमा राेक, गुलियोपनको परीक्षणपछि मात्र बेच्न पाइने

हुम्लामा काँचाे स्याउ बिक्रीमा राेक, गुलियोपनको परीक्षणपछि मात्र बेच्न पाइने

पहिरोमा परी मृत्यु भएका चार जनाको सनाखत, ९ जना अझै बेपत्ता

पहिरोमा परी मृत्यु भएका चार जनाको सनाखत, ९ जना अझै बेपत्ता

दशौँ राष्ट्रिय खेलकुद आगामी मङ्सिर १६देखि २९ गतेसम्म सुर्खेतमा गर्ने निर्णय

दशौँ राष्ट्रिय खेलकुद आगामी मङ्सिर १६देखि २९ गतेसम्म सुर्खेतमा गर्ने निर्णय