गोलबजार क्षेत्रमा जारी कर्फ्यू हटाइयो

गोलबजार क्षेत्रमा जारी कर्फ्यू हटाइयो

जनकपुरधाम, १७ साउनः सिरहाको गोलबजार क्षेत्रमा जारी गरिएको कर्फ्यू हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय सिरहाले आज सूचना जारी गर्दै स्थानीय सुरक्षा अवस्थाको विश्लेषणका आधारमा गोलबजार नगरपालिका क्षेत्रभित्र लागू गरिएको कर्फ्यू आदेश आज राती ७ बजेदेखि हटाएको हो।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा हस्ताक्षरित सूचनामा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको कर्फ्यू आदेश २०८३ साउन १७ गते राति ७ः०० बजेदेखि हटाइने उल्लेख छ ।

गोलबजार क्षेत्रमा पछिल्लो केही दिनदेखि उत्पन्न तनाव र सुरक्षा चुनौतीलाई ध्यानमा राखी प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो । सुरक्षा अवस्था सामान्य बन्दै गएको निष्कर्षपछि कर्फ्यू हटाउने निर्णय गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

गोलबजार क्षेत्रमा जारी कर्फ्यू हटाइयो

गोलबजार क्षेत्रमा जारी कर्फ्यू हटाइयो

निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

गृहमन्त्रीद्वारा मटिहानी–मधवापुर नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण

गृहमन्त्रीद्वारा मटिहानी–मधवापुर नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण

कल बाइसपास’मा संलग्न चार जना पक्राउ

कल बाइसपास’मा संलग्न चार जना पक्राउ

देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला: सभापति थापा

देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला: सभापति थापा

राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

बितेका २४ घण्टामा एक जनाको मृत्यु, २० जना घाइते

बितेका २४ घण्टामा एक जनाको मृत्यु, २० जना घाइते