समन्वयकारी भूमिका निर्वाह गर्न रास्वपा सांसदहरुलाई सभापतिको निर्देशन

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा सद्भाव अभिबृद्धि र सहिष्णुता प्रवर्द्धन गर्ने भूमिका निर्वाह गर्न सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

आज काठमाडौँमा कोशी र मधेश प्रदेशका रास्वपाका सांसदहरुसँग भएको छलफलपछि सभापति लामिछानेले सुनसरी र मधेशका केही जिल्लामा जारी अवस्थालाई साम्य पार्न समन्वयकारी भूमिका निर्वाह गर्न निर्देशन पनि दिनुभएको सो पार्टीका सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिनुभयो ।

सभापति लामिछानेले हिजो मात्र सर्वदलीय बैठक आव्हान गरेर सुनसरी लगायतका जिल्लामा भइरहेका घटनालाई साम्य पार्न संयुक्त प्रयास गर्नुभएको थियो ।

यही सन्दर्भमा सभापति लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि छलफल गरिसक्नुभएको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

हुम्लाकाे तिल गाउँमा बाढी, गाउँ नै विस्थापित

हुम्लाकाे तिल गाउँमा बाढी, गाउँ नै विस्थापित

समन्वयकारी भूमिका निर्वाह गर्न रास्वपा सांसदहरुलाई सभापतिको निर्देशन

समन्वयकारी भूमिका निर्वाह गर्न रास्वपा सांसदहरुलाई सभापतिको निर्देशन

शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

सिरहामा कर्फ्यु उल्लङ्घन गर्नेमाथि प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु, १ जना घाइते

देवानगन्जमा गोली लागेका अर्का घाइते जयप्रकाश मेहताको पनि मृत्यु

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

आज प्रतिनिधिसभाको बैठक बस्दै – सार्वजनिक सेवा प्रसारण संस्था