भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ

काठमाडौं- मंगलबार भारतको प्रधानमन्त्री निवास (पीएम आवास) नजिक  भएको प्रर्दशनमा विपक्षी दल कांग्रेस नेता राहुल गान्धी, प्रियंका गान्धी, मल्लिकार्जुन खड्गे, अखिलेश यादवसहितका शीर्ष नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतीय संचार माध्यम दैनिक भास्करका अनुसार प्रर्दशनको क्रममा करिब आधा घण्टासम्म प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो। त्यसक्रममा  प्रहरीको टोलीले राहुल गान्धीलगायत नेताहरूलाई उठाएर बसमा राखी हिरासतमा लिएको हो ।

दिउँसो करिब ३:३० बजेदेखि धर्नामा बसेका विपक्षी नेताहरूसँग सरकारले दुई पटक वार्ता गरे पनि सहमति जुट्न सकेन। विपक्षीले शिक्षामन्त्रीको राजीनामा माग गर्दै प्रर्दशन गरेका हुन ।

Source link

संबधित खबर

धेरै पढ़िएको

वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुन्न छुट्टै अनलाइन पोर्टल सञ्चालन

तनहुँमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते

लोकतन्त्र, संविधान र राष्ट्रिय एकताका पक्षमा उभिन पूर्व प्रधानमन्त्री देउवाको आह्वान

संयुक्त राष्ट्रसङ्घ – सार्वजनिक सेवा प्रसारण संस्था

संयुक्त राष्ट्रसङ्घ – सार्वजनिक सेवा प्रसारण संस्था

भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ

भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ

नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

भारतमा शिक्षामन्त्रीविरुद्ध आन्दोलन जारी – सार्वजनिक सेवा प्रसारण संस्था