कांग्रेस नेता आङदेङम्बे – सार्वजनिक सेवा प्रसारण संस्था

कांग्रेस नेता आङदेङम्बे – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौं-नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेङम्बेले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएकाले त्यसलाई फिर्ता ल्याउने विषयमा नेपाल सरकारको स्पष्ट धारणा आउनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ १७ गते संसद्मा प्रश्नोत्तरका क्रममा राखेको धारणाबारे परराष्ट्रमन्त्री शिशिर खनालले स्पष्ट पारेपछि नेता आङदेङम्बेले नेपालको मिचिएको भूमि फिर्ता ल्याउन कूटनीतिक पहल गर्नुपर्ने बताउनुभयो ।

आङदेङम्बेले सरकारले गरेका राम्रा काममा विपक्षीको साथ रहने तर देशको भूमिका विषयमा अस्पष्ट जवाफ दिने प्रवृत्ति गलत भएको बताउनुभयो । कांग्रेसले राष्ट्रिय स्वाभिमान र सङ्कटका समयमा पार्टीको लाभ हानी नहेरी देशको लाभ हानी हेरेर निर्णय गर्दै आएको स्मरण गर्दै अहिले सरकारका सवालमा पनि त्यही नीति लागु हुने स्पष्ट गर्नुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

परराष्ट्रमन्त्री खनालद्वारा भारत भ्रमण र नेपाल–भारत सीमाबारे सदनलाई जानकारी

परराष्ट्रमन्त्री खनालद्वारा भारत भ्रमण र नेपाल–भारत सीमाबारे सदनलाई जानकारी

प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने श्रम संस्कृतिको जोड

प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने श्रम संस्कृतिको जोड

कांग्रेस नेता आङदेङम्बे – सार्वजनिक सेवा प्रसारण संस्था

कांग्रेस नेता आङदेङम्बे – सार्वजनिक सेवा प्रसारण संस्था

प्रतिनिधिसभामा आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु

प्रतिनिधिसभामा आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु

पशुपति क्षेत्रलाई विश्वस्तरीय धार्मिक केन्द्र बनाउन आग्रह

पशुपति क्षेत्रलाई विश्वस्तरीय धार्मिक केन्द्र बनाउन आग्रह

ट्रेड युनियन खारेजविरुद्धको रिटमाथिको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा 

ट्रेड युनियन खारेजविरुद्धको रिटमाथिको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा 

एमाले नेता थापा – सार्वजनिक सेवा प्रसारण संस्था

एमाले नेता थापा – सार्वजनिक सेवा प्रसारण संस्था