प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने श्रम संस्कृतिको जोड

काठमाडौँ श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले विवाद उत्पन्न भएको विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले नै सदनमा आएर जवाफ दिनुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा अध्यक्ष राईले संसद्प्रति सरकार उत्तरदायी हुनैपर्ने जिकिर गर्नुभयो । सत्तापक्ष र विपक्षीबीच सहमतिको प्रयासका कारण बिहान ११ः०० बजेका लागि प्रतिनिधिसभाको आजको बैठक अहिले १५ः१५ बजे सुरू भएको थियो ।

विपक्षी दलले नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिमा प्रश्न उठाउँदै त्यसबारे उहाँले नै सदनमा आएर स्पष्ट पार्नुपर्ने माग गर्दै आएका छन् ।

Source link

संबधित खबर

धेरै पढ़िएको

परराष्ट्रमन्त्री खनालद्वारा भारत भ्रमण र नेपाल–भारत सीमाबारे सदनलाई जानकारी

परराष्ट्रमन्त्री खनालद्वारा भारत भ्रमण र नेपाल–भारत सीमाबारे सदनलाई जानकारी

प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने श्रम संस्कृतिको जोड

प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने श्रम संस्कृतिको जोड

कांग्रेस नेता आङदेङम्बे – सार्वजनिक सेवा प्रसारण संस्था

प्रतिनिधिसभामा आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु

पशुपति क्षेत्रलाई विश्वस्तरीय धार्मिक केन्द्र बनाउन आग्रह

ट्रेड युनियन खारेजविरुद्धको रिटमाथिको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा 

एमाले नेता थापा – सार्वजनिक सेवा प्रसारण संस्था