अर्थमन्त्रीद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत

अर्थमन्त्रीद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत

काठमाडौँ- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा उहाँले आज आर्थिक वर्ष २०८३/८४ को आयव्ययको अनुमानित विवरण प्रस्तुत गर्नुभएको हो ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट वक्तव्य स्वीकृत गरेको थियो ।

चालु आर्थिक वर्षका लागि अघिल्लो सरकारले रु १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट विनियोजन गरिएको थियो ।

जसमा कुल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ८० अर्ब ९८ करोड, पूँजीगततर्फ रु ४ खर्ब ७ अर्ब ८९ करोड विनियोजन गरिएको थियो ।

यस्तै वित्तिय व्यवस्थातर्फ रु ३ खर्ब ७५ अर्ब २४ करोड बराबरको व्यवस्था गरिएको थियो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

अर्थमन्त्री डा वाग्ले – सार्वजनिक सेवा प्रसारण संस्था

अर्थमन्त्री डा वाग्ले – सार्वजनिक सेवा प्रसारण संस्था

स्वास्थ्य क्षेत्रमा करिब एक खर्ब दुई अर्ब बजेट विनियोजन

स्वास्थ्य क्षेत्रमा करिब एक खर्ब दुई अर्ब बजेट विनियोजन

कर्मचारीको तलब बढ्यो, न्युनतम ४० हजारदेखि १ लाख माथिसम्म तलबमान कायम

कर्मचारीको तलब बढ्यो, न्युनतम ४० हजारदेखि १ लाख माथिसम्म तलबमान कायम

भारतको सहयोगमा मनाङमा अस्पताल भवनको शिलान्यास

भारतको सहयोगमा मनाङमा अस्पताल भवनको शिलान्यास

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट सार्वजनिक (पूर्ण पाठसहित)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट सार्वजनिक (पूर्ण पाठसहित)

भान्स – सार्वजनिक सेवा प्रसारण संस्था

भान्स – सार्वजनिक सेवा प्रसारण संस्था

अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत बजेट विनियोजन

अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत बजेट विनियोजन