त्रिभुवन विश्वविद्यालयका तीनजना पदाधिकारीहरुले दिए राजीनामा

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयका तीनजना पदाधिकारीहरुले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

उपकुलपति प्रा.डा दिपक अर्याल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी तथा रजिष्ट्रार प्रा. डा केदार रिजालले आज राजीनामा दिनुभएको हो ।

उहाँहरुले बेग्ला बेग्लै पत्र लेख्दै प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति समक्ष राजीनामा दिनुभएको हो ।

शिक्षाध्यक्ष प्रा.डा. केसीले आफुहरुको राजीनामा प्रधानमन्त्री कार्यालयमा दर्ता भैसकेको जानकारी दिनुभयो । नयाँ सरकारलाई काम गर्न सहयोग गर्ने उद्देश्यले राजीनामा दिएको पनि प्रा. केसीले बताउनुभयो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

ड्युटीमा खटिएका प्रहरीलाई हातपात गर्नेलाई सजाय के हुन्छ ?

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री

पाँच स्रष्टालाई साहित्य सन्ध्या पुरस्कार तथा सम्मान

गण्डकी प्रदेश सरकारमा सहभागी एमाले मन्त्रीहरु फिर्ता बोलाइयो

भोजपुरमा कोदोखेती घट्दै – सार्वजनिक सेवा प्रसारण संस्था

आहा, यस्तो पो झरना ! – सार्वजनिक सेवा प्रसारण संस्था

पालिकालाई जग्गा, दातालाई घडेरीः रघुगङ्गाको आफ्नै भवन बन्दै