कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेसले भोलि अर्थात सोमबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । सर्वसम्मत् संसदीय दलको नेता चयनमा विलम्व भएको अवस्थामा काँग्रेसले कार्यसम्पादन समिति बैठक आह्वान गरिएको हो ।

यसअघि बसेको कार्यसम्पादन समिति बैठकले संसदीय दलको नेता चयनको निर्वाचन प्रक्रिया स्थगन गर्दै सहमतिमा दलको नेता चयनको प्रयास गर्नुपर्ने निर्णय गरेको थियो ।

काँग्रेसमा संसदीय दलका नेतामा आकांक्षीहरु बढी भएपछि संसदीय दलको नेता चयन हुन सकेको छैन ।

पार्टीका अनुसार बैठक सोमवार बिहान ११ः०० बजे बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुर स्थित केन्द्रीय कार्यालयमा बस्ने छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको जानकारी पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिनु भएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

विपद्का पीडित राहतको पर्खाइमा, करोडौँ बजेट खर्चविहीन

विपद्का पीडित राहतको पर्खाइमा, करोडौँ बजेट खर्चविहीन

निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

मतदानका लागि अझै तीन घण्टा लाग्ने

मतदानका लागि अझै तीन घण्टा लाग्ने

प्रधानमन्त्री तथा रास्वपा बरिष्ठ नेता शाह काठमाडौँ फर्कनुभयो

प्रधानमन्त्री तथा रास्वपा बरिष्ठ नेता शाह काठमाडौँ फर्कनुभयो

शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती

सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती