ऋण लिएर सेयर खरिद गरिएको गृहमन्त्री गुरुङको स्पष्टीकरण

ऋण लिएर सेयर खरिद गरिएको गृहमन्त्री गुरुङको स्पष्टीकरण

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले पछिल्लो विवादबारे सम्पत्ति शुद्धीकरण विभागले गरिरहेको छानविन बारेमा स्पष्टीकरण दिनु भएको छ ।

सामाजिक संजाल मार्फत स्पष्टिकरण दिदै गृहमन्त्री गुरुङले प्रमाणका आधारमा दोष देखाउन आग्रह गर्दै अनुसन्धानमा आवश्यक परे सहयोग गर्ने र पार्टी निर्णय मान्ने समेत उल्लेख गर्नु भएको छ ।

मन्त्रिपरिषद्मा पेश गरेको सम्पत्ति विवरणमा श्रोतसमेत उल्लेख गरेको स्पष्ट पार्दै ऋण लिएर सेयर खरिद गरिएको र सबै काम बैंकिङ च्यानलमार्फत् भएकोले कुनै कुरा नलुकेको स्पष्ट पार्नु भएको छ ।

सेयर किनेकै आधारमा व्यापारिक साझेदारी नहुने स्पष्ट पार्दै, कम्पनीमा सेयर लगानीकर्ता जोसुकै हुनसक्ने भएकोले यो विवादको विषय नभएको र नियोजित रुपमा आफूलाई विवादमा ल्याउने काम भइरहेको मन्त्री गुरुङले उल्लेख गर्नु भएको छ ।

सम्पत्तीको श्रोत र विवादस्पद व्यापारी दीपक भट्टसँगको साझेदारीका बारेमा गृह मन्त्री गुरुङको पछिल्लो स्पष्टीकरण सार्वजनिक भएको हो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह

ऋण लिएर सेयर खरिद गरिएको गृहमन्त्री गुरुङको स्पष्टीकरण

ऋण लिएर सेयर खरिद गरिएको गृहमन्त्री गुरुङको स्पष्टीकरण

सञ्चार मन्त्रालय – सार्वजनिक सेवा प्रसारण संस्था

सञ्चार मन्त्रालय – सार्वजनिक सेवा प्रसारण संस्था

दलीय विद्यार्थी संगठनका संरचनाहरू हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन

दलीय विद्यार्थी संगठनका संरचनाहरू हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन

सभापति थापा – सार्वजनिक सेवा प्रसारण संस्था

सभापति थापा – सार्वजनिक सेवा प्रसारण संस्था

नयाँ वेब पहुँच सुविधा कार्यान्वयन

नयाँ वेब पहुँच सुविधा कार्यान्वयन

नेप्से परिसूचक तेह्र अङ्कले घट्यो

नेप्से परिसूचक तेह्र अङ्कले घट्यो