यस्ता छन् सञ्चार मन्त्रालयको दश बुँदे प्रमुख सुधारात्मक कार्ययोजना

यस्ता छन् सञ्चार मन्त्रालयको दश बुँदे प्रमुख सुधारात्मक कार्ययोजना

काठमाडौँ–  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणाली कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले १० वटा प्रमुख सुधारात्मक कार्यक्रमसहितको विस्तृत कार्ययोजना स्वीकृत गरेको छ ।

नेपाल सरकार मन्त्रिपरिषद् बैठकको यही चैत १३ गतेको निर्णयअनुसार सार्वजनिक सेवा प्रवाहलाई नागरिकमैत्री, छरितो, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्यसहित मन्त्रालयले विषय क्षेत्रअनुसार प्रमुख कार्य, कार्यसम्पादन सूचक, समयसीमा तथा जिम्मेवार अधिकारी तोकी कार्ययोजना कार्यान्वयनमा ल्याएको हो।

सार्वजनिक कार्यक्रम अनुसार डिजिटल शासनको अवधारणालाई सुदृढ गर्दै सेवा प्रवाहमा सहजता, लागत न्यूनीकरण र समय बचत गर्ने लक्ष्यका साथ विभिन्न दश वटा प्राथमिकताका कार्यक्रम स्वीकृत गरिएका छन् ।

यस्ता छन् कार्यक्रम 

Source link

संबधित खबर

धेरै पढ़िएको

राहत तथा उद्धारका लागि सम्पूर्ण संयन्त्र परिचालित छन्: प्रधानमन्त्री

राहत तथा उद्धारका लागि सम्पूर्ण संयन्त्र परिचालित छन्: प्रधानमन्त्री

३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

भोटेकोशीमा थप बाढीको जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढीमा परेका ३ सय ३२ जनाको शव फेला

बाढीमा परेका ३ सय ३२ जनाको शव फेला

विपद्मा दलहरु एकजुट भइ काम गर्न सर्वदलीय संयन्त्र गठन

विपद्मा दलहरु एकजुट भइ काम गर्न सर्वदलीय संयन्त्र गठन

बाढीमा परेका ३ सय ३२ जनाको शव फेला

बाढीका कारण हालसम्म १७७ जनाको मृत्यु,बेपत्तामध्ये ३६ जना सम्पर्कमा

निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न आग्रह

निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न आग्रह