जेनजी घटना जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउने सरकारको निर्णय

जेनजी घटना जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउने सरकारको निर्णय

काठमाडौँ- सरकारले गौरी बहादुर कार्की नेतृत्वको जेनजी घटना जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको पहिलो बैठकले जेनजी आन्दोलनको अवस्था अध्ययन गर्न बनेको कार्की नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयनमा ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनु भएको छ ।

बैठकका निर्णय सुनाउँदै सरकार प्रवक्ता  पोखरेलले कार्की आयोगले नेपाल सरकारसमक्ष पेश गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको बताउनु भयो ।

बैठकले जेन-जी आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्ने निर्णय समेत गरेको प्रवक्ता पोखरेलले बताउनु भयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

विपद्मा दलहरु एकजुट भइ काम गर्न सर्वदलीय संयन्त्र गठन

विपद्मा दलहरु एकजुट भइ काम गर्न सर्वदलीय संयन्त्र गठन

बाढीका कारण हालसम्म १७७ जनाको मृत्यु,बेपत्तामध्ये ३६ जना सम्पर्कमा

बाढीका कारण हालसम्म १७७ जनाको मृत्यु,बेपत्तामध्ये ३६ जना सम्पर्कमा

निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न आग्रह

निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गर्न आग्रह

प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि नुवाकोटको विदुरमा

प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि नुवाकोटको विदुरमा

आठ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

आठ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा