यस्तो छ सञ्चार मन्त्री तिमिल्सिनाको जीवनी

यस्तो छ सञ्चार मन्त्री तिमिल्सिनाको जीवनी

काठमाडौँ- झन्डै एक दशक लामो सञ्चारकर्मको अनुभव, भूराजनीति र अन्तर्राष्ट्रिय सम्बन्धको अनुभव हासिल गरेका नुवाकोट–१ का रास्वपा सांसद डा. विक्रम तिमिल्सिनाले सूचना प्रविधि तथा सञ्चार मन्त्री बन्नु भएको छ ।

४३ वर्षीय तिमिल्सिना परराष्ट्र मामिला र अन्तर्राष्ट्रिय सम्बन्धका विशेषज्ञ मानिनुहुन्छ। उहाँले राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा Griffith University, Australia बाट पिएचडी प्राप्ता गर्नुभएको छ भने Master of International Studies, Peace and Conflict Resolution (The University of Queensland, Distinction) पनि हासिल गर्नुभएको छ।

उहाँ त्रिभुवन विश्वविद्यालयमा प्राध्यापकका रूपमा संलग्न हुनुहुन्छ। नेपालको शान्ति प्रक्रिया र विदेश नीतिमा उहाँको अनुसन्धान विशेषज्ञता रहेको छ।

सञ्चार क्षेत्रमा पनि उहाँको करिब दुई दशकको अनुभव छ; रेडियो सगरमाथादेखि अन्तर्राष्ट्रिय मिडियासम्म सम्पादकीय र सञ्चार कार्यमा सक्रिय रहनुभएको छ।

भ्रष्टाचार विरुद्धको अध्ययन (Anti-Corruption Studies) मा ज्ञाता भएका तिम्लिसिनाले भ्रष्टाचारमुक्त, पारदर्शी र जवाफदेह प्रणाली निर्माण गर्ने विषयमा स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुहुन्छ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा

मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

सगरमाथा आरोही संघमा नयाँ नेतृत्व

सगरमाथा आरोही संघमा नयाँ नेतृत्व

उच्च शिक्षा सुधारका लागि विश्वविद्यालयका उपकुलपतिसँग छलफल

उच्च शिक्षा सुधारका लागि विश्वविद्यालयका उपकुलपतिसँग छलफल