रवि र बालेनलाई टेलिफोनबाट भारतीय प्रधानमन्त्री मोदीको बधाई

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाहलाई टेलिफोन गरी बधाई दिनु भएको छ ।  प्रधानमन्त्री मोदीले रवि र बालेनसँग टेलिफोनमा कुरा भएको र रास्वपाले हासिल गरेको चुनावी परिणाम सम्वन्धमा दुवै नेताद्वयलाई बधाई दिएको समाजिक संजजामा उल्लेख गर्नु भएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न सरकारलाई सुझाब

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

डिजिटल’ रूपान्तरणलाई शासन, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्छः  सञ्चारमन्त्री

नयाँ प्रणालीबाट लाइसेन्स छपाइको काम सुरु

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

आरोहण टोली धवलागिरि आधार शिविरमा

आरोहण टोली धवलागिरि आधार शिविरमा

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो