सर्लाहीमा टिपरको ठक्करबाट युवकको मृत्यु, स्थानीयले जलाए टिपर

१२ असार, जनकपुरधाम । सर्लाहीमा टिपरले साइकललाई ठक्कर दिंदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा साइकल यात्री सर्लाहीको कबिलासी नगरपालिका -८ अगर्वा बस्ने दिनेश साहको छोरा २० वर्षीय सचिन साह (गुप्ता) रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सर्लाही लालबन्दी नगरपालिका-५ मेजरगंजस्थित भित्री सडक खण्डमा जब्दीबाट लालबन्दी तर्फ आउँदै गरेको ना२क ५०१ नम्बरको टिपरले बुधबार राति ८ बजेतिर युवकलाई ठक्कर दिएको थियो ।

उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटना लगतै टिपर चालक फरार भएका छन् । घटना लगत‌ै स्थानीयले टिपरमा आगजनी गरि जलाएका छन् ।

संबधित खबर

धेरै पढ़िएको

इट्टाभट्टाको पर्खाल भत्किंदा एक जनाको मृत्यु, चार जना घाइते

इट्टाभट्टाको पर्खाल भत्किंदा एक जनाको मृत्यु, चार जना घाइते

सुन तोलामा बाह्र हजार पाँच सयले  घट्यो

सुन तोलामा बाह्र हजार पाँच सयले  घट्यो

बुटवल–नारायणगढ सडक अझै अवरुद्ध – सार्वजनिक सेवा प्रसारण संस्था

बुटवल–नारायणगढ सडक अझै अवरुद्ध – सार्वजनिक सेवा प्रसारण संस्था

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे – सार्वजनिक सेवा प्रसारण संस्था

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे – सार्वजनिक सेवा प्रसारण संस्था

दाउन्नेमा एकतर्फी सवारी सञ्चालन, यात्रुलाई सास्ती

दाउन्नेमा एकतर्फी सवारी सञ्चालन, यात्रुलाई सास्ती

घर घरमै चिकित्सा सेवा पुर्याउँदै डा चेवन

घर घरमै चिकित्सा सेवा पुर्याउँदै डा चेवन

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर