अर्घाखाँचीमा काँग्रेसबाट विष्णु खनाल ‘मुस्कान’को मनोनयन दर्ता

अर्घाखाँचीमा काँग्रेसबाट विष्णु खनाल ‘मुस्कान’को मनोनयन दर्ता

अर्घाखाँची-  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अर्घाखाँचीबाट नेपाली काँग्रेसका विष्णु प्रसाद खनाल मुस्कानले उम्मेदावरी दर्ता गराउनु भएको छ ।

कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल (मुस्कान) अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्नु भएको हो ।

मालारानी गाउँपालिका–४ खनका खनालको राजनीतिक यात्रा विद्यार्थी राजनीति नेविसंघबाट सुरु भएको हो। स्थायी शिक्षकको जागिर त्यागेर २०५४ सालको स्थानीय निर्वाचनमा खन गाविस अध्यक्षका लागि उम्मेदवार बन्नु भएको थियो ।

उहाँ विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेर  गाउँ, क्षेत्र र जिल्लाका विभिन्न जिम्मेवारी सम्हाल्दै सचिव, उपसभापति र सभापति हुँदै  अहिले प्रदेश नेतृत्वमा छन्।  संघर्ष, निरन्तरता र संगठनमा पकड भएका नेता खनाललाई कांग्रेसले यसपटक प्रतिनिधिसभाको उम्मेदवारका रूपमा अघि सारेको हो । यसै गरी एमालेबाट जिल्ला पिताम्बर भुसाल र नेकपाबाट राम बहादुर चौहान र राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरी भुसाल उम्मेदवार बन्नु भएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित

सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल

पार्टीलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित अघि बढाउने अध्यक्ष ओलीको भनाइ

पार्टीलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित अघि बढाउने अध्यक्ष ओलीको भनाइ

स्वदेशमै स्रोत र सीपलाई सदुपयोग गर्न सके यही काम गर्न र कमाउन सकिन्छ

स्वदेशमै स्रोत र सीपलाई सदुपयोग गर्न सके यही काम गर्न र कमाउन सकिन्छ

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह