प्रतिनिधिसभामा एकैदिन छ वटा विधेयक प्रस्तुत

प्रतिनिधिसभामा एकैदिन छ वटा विधेयक प्रस्तुत

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा छ वटा विधेयक प्रस्तुत गरिएको छ ।

बैठकमा महिला, बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्नुभयो ।

त्यस्तै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुभयो ।

मन्त्री मेहताले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३’, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ र ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’  समेत प्रस्तुत गर्नुभयो ।

प्रधानमन्त्री वालेन्द्र  शाहका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ प्रस्तुत गर्नुभयो । यसैबीच, सभामुख डोलप्रसाद अर्यालले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपदसम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि  यही असोज १४ गते दिनको २ः०० बजे निर्वाचनको समय तोकेको जानकारी दिनुभयो ।

—

Source link

संबधित खबर

धेरै पढ़िएको

सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

Bethlehem Kudumba Unit OTT Release: When and where to watch Nivin Pauly, Mamitha Baiju’s rom com online

Bethlehem Kudumba Unit OTT Release: When and where to watch Nivin Pauly, Mamitha Baiju’s rom com online

प्रतिनिधिसभामा एकैदिन छ वटा विधेयक प्रस्तुत

प्रतिनिधिसभामा एकैदिन छ वटा विधेयक प्रस्तुत

Big Brother Season 28 Grand Finale Date & Timings | Big Brother 28 Finale Date, Timings | Big Brother Season 28 Episode 40: Who Won Final HOH On Big Brother | Big Brother Season 28 Finalists Taylor Brown, Rick Devens, Drew Campbell | Big Brother Season 28 Final HOH Part 2 Winner Rick

How Taylor Swift Got Support From Travis Kelce at VMAs 2026

How Taylor Swift Got Support From Travis Kelce at VMAs 2026

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

Love & War: SLB, Ranbir Kapoor, Alia Bhatt, Vicky Kaushal step out for dinner

Love & War: SLB, Ranbir Kapoor, Alia Bhatt, Vicky Kaushal step out for dinner