मन्त्रिपरिषद्को बैठक बस्दै – सार्वजनिक सेवा प्रसारण संस्था

मन्त्रिपरिषद्को बैठक बस्दै – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रीपरिषदको बैठक बोलाउनुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्रीले उक्त बैठक बोलाउनुभएको हो। बैठकमा समसामयिक विषयहरूमा छलफल हुनेछ।

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार, उपचार, राहत र प्रभावित मानिसहरूको पुनस्थापनामा निरन्तर जुटिरहेको छ।

​सोही सन्दर्भमा प्रधानमन्त्रीले बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत र पुनस्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न यो बैठक बोलाउनुभएको हो।

Source link

संबधित खबर

धेरै पढ़िएको

बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि २ अर्ब बढी लाग्‍ने

बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि २ अर्ब बढी लाग्‍ने

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आज १६१औँ मोती जयन्ती मनाइँदै

आज १६१औँ मोती जयन्ती मनाइँदै

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच  टेलिफोन वार्ता

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच  टेलिफोन वार्ता

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने

बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने