प्रधानमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानमन्त्री – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहलले बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा ६४ वर्षीया चन्द्रिका श्रेष्ठको जीवितै उद्धार भएको घटनाले सिङ्गो देशलाई आशा दिएको र खोज तथा उद्धारमा अझैँ डटेर लागिरहेका सन्देश प्रवाह गरेको  बताउनु भएको छ ।

आज सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले बाढी प्रभावित क्षेत्रबाट श्रेष्ठलाई जीवितै उद्धार गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले यो घटनाले खोज तथा उद्धारमा राज्यका संयन्त्रहरू अझै पनि दृढताका साथ सक्रिय रहेको सन्देश दिएको बताउनु भएको हो ।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले चन्द्रिका आमाको उमेर समूहका तथा त्योभन्दा बढी उमेरका धेरै आमाबुबालाई यसअघि पनि प्रभावित क्षेत्रबाट जीवितै उद्धार गरिएको उल्लेख गर्नु भएको छ ।

उहाँले विपद्को कठिन परिस्थितिमा पनि खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको र प्रभावित क्षेत्रमा अझै आशा कायम रहेको बताउनु भएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित

सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल

पार्टीलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित अघि बढाउने अध्यक्ष ओलीको भनाइ

पार्टीलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित अघि बढाउने अध्यक्ष ओलीको भनाइ

स्वदेशमै स्रोत र सीपलाई सदुपयोग गर्न सके यही काम गर्न र कमाउन सकिन्छ

स्वदेशमै स्रोत र सीपलाई सदुपयोग गर्न सके यही काम गर्न र कमाउन सकिन्छ

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह