भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ६२६ पुग्यो, २४२६ जना सम्पर्कमा छैनन्

काठमाडौँ- रसुवास्थित भोटेकोशी नदीमा अचानक आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६२६ पुगेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो जानकारी अनुसार ६१६ जनाको शव फेला परेको छ भने २ हजार ४ सय २६ जना सम्पर्कविहीन छन ।

मृत्यु हुनेमध्ये रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४५, चितवनमा २३३, गोरखामा ४८, तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिम ४७ जनाको शव फेला परेको छ।

 खोजी तथा उद्धार कार्यलाई निरन्तर रूपमा भइरहेको छ ।

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका परिवारलाई सुरक्षित स्थानमा राख्ने, सरोकार भएका निकाय, स्थानीयलगायतको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएका बाटो अवरोध हटाउने कार्यसमेत गरिरहेको प्रहरीले जनाएको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन

विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ६२६ पुग्यो, २४२६ जना सम्पर्कमा छैनन्

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ६२६ पुग्यो, २४२६ जना सम्पर्कमा छैनन्

राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

सहयोग प्राप्त हुनेक्रम जारी – सार्वजनिक सेवा प्रसारण संस्था

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

भाद्र कृष्ण प्रतिपदाः गाईजात्रा पर्व मनाइँदै