सुनको मुल्य तोलामा ९ हजार ३०० रुपैँयाले बढ्यो

काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु नौ हजार ३०० र चाँदीको मूल्य रु २६० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख १३ हजार ४०० कायम भएको छ । असली चाँदीको मूल्य प्रतितोला रु चार हजार ८५५ निर्धारण भएको छ ।

हिजो छापावाल सुन प्रतितोला रु तीन लाख चार हजार १०० र असली चाँदी प्रतितोला रु चार हजार ५९५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५१२ र चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

सुनको मुल्य तोलामा ९ हजार ३०० रुपैँयाले बढ्यो

सुनको मुल्य तोलामा ९ हजार ३०० रुपैँयाले बढ्यो

बागमतीमा मुख्यमन्त्री थापामगरसहित ६ मन्त्रीको शपथ

कर्णाली नदीमा पाैडी खेल्ने क्रममा २ जना बालबालिका बेपत्ता

ह्यारी-मेघन बेलायत फर्कने – सार्वजनिक सेवा प्रसारण संस्था

सञ्चारमन्त्री तिमिल्सिना – सार्वजनिक सेवा प्रसारण संस्था

डोटीको केआईसिंहमा अटो दुर्घटना, एक महिलाको मृत्यु

बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगर नियुक्त