स्रोत नखुलेको ५१ लाखभन्दा बढी नेपाली रुपैयाँसहित सर्लाहीमा एक जना पक्राउ

महोत्तरी-  सर्लाहीमा प्रहरीले स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँभन्दा बढी नेपाली नगदसहित एक जनालाई पक्राउ गरेको छ।

भारतबाट सर्लाहीको बरहथवा हुँदै स्कुटरमा हुन्डी कारोबारको रकम ल्याउँदै गरेको सूचनाका आधारमा प्रहरीले ब्रह्मपुरी गाउँपालिका–२, राजदेवी मन्दिर अगाडिबाट स्कुटर नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार जाँच गर्ने क्रममा स्कुटरमा लुकाइछिपाइ ल्याइएको स्रोत नखुलेको नेपाली नगद रु. ५१ लाख ३४ हजार बरामद भएको छ।

रकमसँगै ज.१० प ८६५२ नम्बरको स्कुटर र रेडमी कम्पनीको एक थान मोबाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका–१२ का ५७ बर्षीय जगन्नाथ महतो कोइरी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरीले बरामद रकम, स्कुटर तथा मोबाइलसहित पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

स्रोत नखुलेको ५१ लाखभन्दा बढी नेपाली रुपैयाँसहित सर्लाहीमा एक जना पक्राउ

स्रोत नखुलेको ५१ लाखभन्दा बढी नेपाली रुपैयाँसहित सर्लाहीमा एक जना पक्राउ

कानुन व्यवसायीले व्यावसायिक निष्ठालाई ध्यानमा राखेर काम गर्नुपर्छः प्रधान न्यायाधीश शर्मा

प्रश्न उठ्नै नदिने गरी काम गर्न युवाहरुलाई रास्वपा सभापतिको आग्रह

कङ्गोमा इबोला भाइरसबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघ्यो

सांसद अधिकारी – सार्वजनिक सेवा प्रसारण संस्था

एनटीभी र कृषि सूचना केन्द्रबीच सहकार्य गर्ने सम्झौता

सौराहामा पर्यटक तान्ने नयाँ शैली – सार्वजनिक सेवा प्रसारण संस्था