बैतडीका १७८ जनाले घरमै पाए राहदानी

बैतडीका १७८ जनाले घरमै पाए राहदानी

बैतडी– सरकारले शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु गरेको हुलाकमार्फत घरमै राहदानी पु¥याउने सेवा प्रभावकारी बन्दै गएको छ ।

बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन् । जिल्ला हुलाक कार्यालयका प्रमुख प्रकाशसिंह कार्कीका अनुसार कार्यालयले २४८ राहदानी वितरणको लक्ष्य लिएकामा १७८ जनालाई उनीहरुका घरमै सेवा प्रदान गरिएको छ । उहाँले भन्नुभयो, “बाँकी राहदानी पनि सम्बन्धित पालिकामार्फत सेवाग्राहीका घरमा पठाइसकेका छाँै ।”

जिल्लाका सबै स्थानीय तहमा सेवा पुगेको छ । नौ वटा पालिकामा हुलाक कार्यालय स्थापना गरी सेवा प्रवाह गरिएको उहाँले बताउनुभयो । दशरथचन्द नगरपालिकामा जिल्ला हुलाक कार्यालयले नै सेवाप्रवाह गरिरहेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

बैतडीका १७८ जनाले घरमै पाए राहदानी

बैतडीका १७८ जनाले घरमै पाए राहदानी

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

यादवको परिवारलाई प्रदेश सरकारले घर बनाइदिने

यादवको परिवारलाई प्रदेश सरकारले घर बनाइदिने

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

थाइल्यान्डको स्कुलमा गोली हानाहान, चार जनाको मृत्यु, १५ घाइते

थाइल्यान्डको स्कुलमा गोली हानाहान, चार जनाको मृत्यु, १५ घाइते

कार्यवाहक अध्यक्ष बस्न्यात – सार्वजनिक सेवा प्रसारण संस्था

कार्यवाहक अध्यक्ष बस्न्यात – सार्वजनिक सेवा प्रसारण संस्था