सिरहाको मिर्चैयामा सामाजिक सद्भाव र्‍याली, कर्फ्यु कायमै

सिरहाको मिर्चैयामा सामाजिक सद्भाव र्‍याली, कर्फ्यु कायमै

सिरहा-  सिरहाको मिर्चैयामा आज सामाजिक सद्भाव र्‍याली निकालिएको छ । यसअघि सर्वदलीय बैठक बसी सद्भाव र्‍याली निकाल्ने सहमति भएको थियो ।

‘हिन्दु-मुस्लिम एक हौँ, बौद्ध, सिख-ईसाई आपस मे भाइ-भाइ’ नारासहित निस्केको सद्भाव र्‍यालीले मिर्चैयाको विभिन्न चोकको परिक्रमा गरेको थियो । सद्भाव र्‍यालीमा सबै समुदायको उपस्थिति थियो ।

सुनसरीमा घटेको घटनालाई लिएर सिरहाको गोलबजारमा विहीबार दुई पक्षबीच भीडन्तको अवस्था आएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोलीबाट सिरहा औरही गाउँपालिका वडा नं. २ तुलसीपुरका गणेश यादवको मृत्यु भएको थियो भने धनुषाधाम घर भएका सुभाष ठाकुर घाइते भएका थिए । उनको उपचार भइरहेको छ ।

सिरहामा आज पनि गोलबजार र लहान नगरपालिका आसपासको क्षेत्रमा कर्फ्यु जारी छ ।

सिरहाको चोक चोकमा सुरक्षाकर्मीहरुको वाक्लो उपस्थिति रहेको छ ।

सडक, बजार पसलहरु सुनसान छन् ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

सिरहाको मिर्चैयामा सामाजिक सद्भाव र्‍याली, कर्फ्यु कायमै

सिरहाको मिर्चैयामा सामाजिक सद्भाव र्‍याली, कर्फ्यु कायमै

राष्ट्रपति पौडेलसँग पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झाको छलफल

राष्ट्रपति पौडेलसँग पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झाको छलफल

लमजुङमा विद्यार्थीहरुको सद्भाव र्‍याली – सार्वजनिक सेवा प्रसारण संस्था

लमजुङमा विद्यार्थीहरुको सद्भाव र्‍याली – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानमन्त्री शाह र मधेस प्रदेशका सांसदहरुबीच छलफल

प्रधानमन्त्री शाह र मधेस प्रदेशका सांसदहरुबीच छलफल

मधेशी नेताहरु – सार्वजनिक सेवा प्रसारण संस्था

मधेशी नेताहरु – सार्वजनिक सेवा प्रसारण संस्था

हिमपहिरोमा परेका पाँच नेपालीसहित दश आरोही सम्पर्कविहीन

हिमपहिरोमा परेका पाँच नेपालीसहित दश आरोही सम्पर्कविहीन