हिमपहिरोमा परेका पाँच नेपालीसहित दश आरोही सम्पर्कविहीन

हिमपहिरोमा परेका पाँच नेपालीसहित दश आरोही सम्पर्कविहीन

काठमाडौं- उत्तरी पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा प्रख्यात पर्वतारोही निर्मल पुर्जा नेतृत्वको १० सदस्यीय अन्तरराष्ट्रिय आरोहण टोली सम्पर्कविहीन भएको छ ।

पाकिस्तान अल्पाइन क्लबका उपाध्यक्ष करार हैद्रीले बिहीबार राति जारी गरेको विज्ञप्तिअनुसार निर्मल पुर्जाको नेतृत्वमा रहेको आरोहण टोली हिमपहिरोमा परेसँगै सम्पर्क विच्छेद भएको छ ।

उक्त टोलीमा निर्मल पुर्जासहित पाँच जना नेपाली, एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी, एक चिनियाँ तथा अर्का एक आरोहीको राष्ट्रियता नखुलेको एशोसिएटेट प्रेसले जनाएको छ ।

पाकिस्तान अल्पाइन क्लबका अध्यक्ष मेजर जनरल इरफान अरशद तथा क्लबका वरिष्ठ पदाधिकारीहरूले तत्काल खोज तथा उद्धार अभियान सञ्चालनका लागि सरकारी अधिकारीहरूसँग समन्वय गरिरहेका जनाएका छन् ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

लमजुङमा विद्यार्थीहरुको सद्भाव र्‍याली – सार्वजनिक सेवा प्रसारण संस्था

लमजुङमा विद्यार्थीहरुको सद्भाव र्‍याली – सार्वजनिक सेवा प्रसारण संस्था

प्रधानमन्त्री शाह र मधेस प्रदेशका सांसदहरुबीच छलफल

प्रधानमन्त्री शाह र मधेस प्रदेशका सांसदहरुबीच छलफल

मधेशी नेताहरु – सार्वजनिक सेवा प्रसारण संस्था

मधेशी नेताहरु – सार्वजनिक सेवा प्रसारण संस्था

हिमपहिरोमा परेका पाँच नेपालीसहित दश आरोही सम्पर्कविहीन

हिमपहिरोमा परेका पाँच नेपालीसहित दश आरोही सम्पर्कविहीन

राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश

राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश

बिहान ६ देखि ८ बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

बिहान ६ देखि ८ बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

वीरगञ्जमा भोलि विहानसम्म निषेधाज्ञा जारी

वीरगञ्जमा भोलि विहानसम्म निषेधाज्ञा जारी