नेपाल र नेदरल्यान्ड्सबीचको खेल जारी

नेपाल र नेदरल्यान्ड्सबीचको खेल जारी

काठमाडौँ- आइसिसी विश्वकप क्रिकेट लिगको आठौँ त्रिकोणात्मक श्रृङ्खलाअन्तर्गत नेपालले नेदरल्यान्ड्सविरुद्ध टस हारेर ब्याटिङ गरिरहेको छ ।

नेदरल्यान्ड्सको युट्रेच्टमा नेदरल्यान्ड्ले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो ।

नेपाल जारी श्रृङ्खलाको बुधबार भएको खेलमा नामिबियासँग आठ विकेटले पराजित भएको थियो । विश्वकप लिग २ मा २९ खेल खेल्दा नेपाल २४ अङ्कसहित अङ्क तालिकाको छैटौँ स्थानमा छ ।

नेदरल्यान्ड्स २८ खेलमा ३२ अङ्क जोड्दै अङ्क तालिकाको चौथो स्थानमा छ ।

नेपालको टोलीमा कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, इशान पाण्डे, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी र ललित राजवंशी रहेका छन् ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

नेपाल र नेदरल्यान्ड्सबीचको खेल जारी

नेपाल र नेदरल्यान्ड्सबीचको खेल जारी

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रधानमन्त्रीको निर्देशन

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रधानमन्त्रीको निर्देशन

सभापति थापा – सार्वजनिक सेवा प्रसारण संस्था

सभापति थापा – सार्वजनिक सेवा प्रसारण संस्था

प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा

प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा

देशका विभिन्न स्थानमा शुक्रबारसम्म मुसलधारे पानी पर्ने, सतर्क रहन आग्रह

देशका विभिन्न स्थानमा शुक्रबारसम्म मुसलधारे पानी पर्ने, सतर्क रहन आग्रह

रक्षामन्त्री बर्खास्तीपछि युक्रेनी सेनामा व्यापक फेरबदल

रक्षामन्त्री बर्खास्तीपछि युक्रेनी सेनामा व्यापक फेरबदल

मन्त्री पोखरेलको – सार्वजनिक सेवा प्रसारण संस्था

मन्त्री पोखरेलको – सार्वजनिक सेवा प्रसारण संस्था