पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई साधारण तरिखमा रिहा गर्न अदालतको आदेश

काठमाडौँ – विशेष अदालतले पूर्व उपप्रधानमन्त्री एवम् एमाले उपाध्यक्ष विष्णु पौडेललाई साधारण तारिखमा रिहा गर्न आदेश गरेको छ ।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाले आज पूर्व उपप्रधानमन्त्री पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश गरेको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिजो पौडेल विरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोगपत्र दायर गरेको थियो।

आजको थुनछेक बहसपछि अदालतले पौडेललाई साधारण तारेखमा राख्न आदेश गरेसँगै पौडेल हिरासत मुक्त हुनु  भएको छ ।

पौडेल असार ८ गते सुर्खेतबाट पक्राउ पर्नु भएको थियो । त्यसपछि उहाँलाइ पूर्पक्षका लागि थुनामा राखिएको थियो । विभागले हिजोमात्र मुद्दा दर्ता गरेको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

मध्यबर्खामा पनि पर्यटकीय चहलपहल – सार्वजनिक सेवा प्रसारण संस्था

महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न

बर्नह्याम बेलायतको प्रधानमन्त्री बन्दै – सार्वजनिक सेवा प्रसारण संस्था

विश्व एआई सहयोग सङ्गठनको स्थापना सम्झौतामा हस्ताक्षर

विश्व एआई सहयोग सङ्गठनको स्थापना सम्झौतामा हस्ताक्षर

पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई साधारण तरिखमा रिहा गर्न अदालतको आदेश

पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई साधारण तरिखमा रिहा गर्न अदालतको आदेश

सरकार र मिटरब्याज पीडित पक्षबीच ९ बुँदे सहमति