पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ४ बर्ष र गृहमन्त्री खाँडलाई २ बर्ष कैद

काठमाडौँ- जिल्ला अदालत काठमाडौँले नक्कली शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाँड समेतलाई जिल्ला अदालत काठमान्डौले सजाय तोकेको छ ।

नक्कली शरणार्थीसम्बन्धी मुद्दाको सजाय निर्धारणका लागि मंगलबार भएको सुनुवाइपछि जिल्ला अदालतले सजाय तोकेको हो । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी लाई ४ वर्ष कैद र ४० हजार जरिबाना निर्धारण भएको छ । पूर्वगृहमन्त्री खाणलाई २ वर्ष कैद र २० हजार जरिबाना तोकिएको हो ।

पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद, ४० हजार जरिबाना तोकिएको छ भने भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना निर्धारण भएको छ । अन्य दोषीलाई पनि कसुरको मात्रा हेरी फरक फरक  सजाय निर्धारण गरिएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

बुधबारदेखि खाना पकाउने ग्यासको भरि सिलिन्डर बजारमा पठाइने 

विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल

विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल

पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ४ बर्ष र गृहमन्त्री खाँडलाई २ बर्ष कैद

पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ४ बर्ष र गृहमन्त्री खाँडलाई २ बर्ष कैद

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

अनुचित लेनदेन मिटरब्याज सम्बन्धमा विगतमा गठन भएका आयोगका प्रतिवेद कार्यान्वयमा लैजाने

इयुको सदस्यताका लागि दोश्रो पटकको वार्तामा युक्रेन

आकस्मिक बाढीको जोखिम यी जिल्लाहरु,सतर्कता अपनाउन आग्रह