त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका युवाको उपचार जारी

त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका युवाको उपचार जारी

काठमाडौँ- त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि आत्मदाह प्रयास गरेका युवाको अहिले उपचार भइरहेको छ ।

आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका उनको अहिले वीर अस्पतालमा उपचार जारी छ । उनी रहदानी बनाउन राहदानी विभाग पुगेका बताइएको छ ।

मुगुको सोरु गाउँपालिका-१ घर भई भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपालीले कार्यालयको गेट अगाडि मोटरसाइकल पार्किङ गरेका थिए ।

राहदानी विभागको ३ नम्बर गेटमा पार्किङ गरेका उनको मोटरसाइकलमा काठमाडौँ नगर प्रहरीले ह्वील लक लगाइदिएपछि उनले आत्मदाह प्रयास गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन ।

यता नगर प्रहरीले भने नियमविपरित मोटरसाइकल पार्किङ गरेको कारण ह्वील लक लगाएको बताएको छ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

राष्ट्रिय सभाबाट सहकारी (पहिलो संशोधन) विधेयक पारित

राष्ट्रिय सभाबाट सहकारी (पहिलो संशोधन) विधेयक पारित

त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका युवाको उपचार जारी

त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका युवाको उपचार जारी

प्रतिनिधि सभाबाट चार विधेयक सर्वसम्मतिले स्वीकृत

प्रतिनिधि सभाबाट चार विधेयक सर्वसम्मतिले स्वीकृत

करार सेवामा वैधानिक प्रक्रियाबाट मात्रै कर्मचारी राख्न सञ्चारमन्त्रीको निर्देशन

करार सेवामा वैधानिक प्रक्रियाबाट मात्रै कर्मचारी राख्न सञ्चारमन्त्रीको निर्देशन

कुसोमको ‘सीईओ सम्मेलन’ भोलि शुक्रबार

कुसोमको ‘सीईओ सम्मेलन’ भोलि शुक्रबार

प्रस्तावित निर्वाचन आयुक्तहरुको सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय

प्रस्तावित निर्वाचन आयुक्तहरुको सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय

चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का

चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का