यस्तो छ आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीति (पूर्णपाठ)

काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।  राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले आज सार्वजनिक गर्नु भएको  मौद्रिक नीतिमा वित्तिय क्षेत्र सुधारमा जोड दिएको छ ।

अर्थतन्त्रको कुनै क्षेत्रमा प्रणालीगत जोखिमका संकेतहरु देखा परेको अवस्थामा मौद्रिक नीतिले त्यस्ता जोखिम न्यूनीकरण गर्न समष्टिगत विवेकशील नियमनका औजारहरू प्रयोग गर्ने अभ्यासलाई निरन्तरता दिइने भएको छ ।

ब्याजदर करिडोर अन्तर्गतका नीतिगत दर स्थायी निक्षेप सुविधा दर एवम् बैंकदरलाई यथावत् राखिएको छ ।

अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात एवम् स्थायी तरलता सुविधासम्बन्धी विद्यमान व्यवस्थालाई निरन्तरता दिइएको छ ।

यस्तो छ आव २०८३/८४ को मौद्रिक नीति (पूर्णपाठ भिडियो)

Source link

संबधित खबर

धेरै पढ़िएको

विश्वकपमा निष्पक्षतामाथि बहस – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ विश्वविद्यालयले ‘सीईओ सम्मेलन’ गर्ने

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादी बनाइएका सबै दोषी ठहर

मन्त्री खनाल – सार्वजनिक सेवा प्रसारण संस्था

मन्त्री खनाल – सार्वजनिक सेवा प्रसारण संस्था

यस्तो छ आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीति (पूर्णपाठ)

यस्तो छ आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीति (पूर्णपाठ)

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त

युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी