मेक्सिको अन्तिम १६ मा प्रवेश – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा पुगेको छ ।

मेक्सिको सिटीस्थित एस्टाडियो अज्टेका स्टेडियममा आज बिहान सम्पन्न खेलमा इक्वेडरलाई २–० गोलअन्तरले हराउँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो । मेक्सिकोको जितमा जुलियन क्विनोनेस र राउल जिमेनेजले समान एक÷एक गोल गरे ।

खेलको २१औँ मिनेटमा जुलियनले गोल गर्दै मेक्सिकोलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ३१औँ मिनेटमा राउलले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए । त्यसपछि खेलमा दुवै टोलीले गोल गर्न सकेनन् र खेल मेक्सिको पक्षमा रह्यो ।

मेक्सिकोले यसअघि भएको समूह चरणको खेलमा दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेक रिपब्लिकलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको थियो । यस हारसँगै इक्वेडर भने विश्वकपबाट बाहिरिएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

मेक्सिको अन्तिम १६ मा प्रवेश – सार्वजनिक सेवा प्रसारण संस्था

मेक्सिको अन्तिम १६ मा प्रवेश – सार्वजनिक सेवा प्रसारण संस्था

आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द

बागलुङमा कुकुरलाई ‘होस्टेल’ – सार्वजनिक सेवा प्रसारण संस्था

मौद्रिक नीतिले उच्च आर्थिक वृद्धि र स्थायित्वबीच सन्तुलन कायम गर्नुपर्छः कार्यवाहक गभर्नर पण्डित

पेट्रोलियम पदार्थको मूल्य घट्यो – सार्वजनिक सेवा प्रसारण संस्था

सुनचाँदीको मूल्य घट्यो – सार्वजनिक सेवा प्रसारण संस्था

राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनित