पूर्व राष्ट्रपति भण्डारी सहित शीर्ष कम्युनिस्ट नेताहरू एउटै मञ्चमा

पूर्व राष्ट्रपति भण्डारी सहित शीर्ष कम्युनिस्ट नेताहरू एउटै मञ्चमा

काठमाडौं– कम्युनिष्ट नेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘नेपालका कम्युनिष्ट जननेता मदन भण्डारी विषयक विचार गोष्ठी’ मा नेपालका प्रमुख कम्युनिस्ट नेताहरू एउटै मञ्चमा देखिएका छन् ।

मदन भण्डारी फाउन्डेसनले काठमाडौंस्थित राष्ट्रिय सभागृहमा ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय विचार गोष्ठी तथा पुरस्कार वितरण कार्यक्रममा  नेकपा (एमाले) अध्यक्ष केपी शर्मा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधव कुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालसहित वाम आन्दोलनका एउटै मञ्चमा देखिएका हुन्।

कार्यक्रममा एमाले अध्यक्ष ओली, नेकपा संयोजक प्रचण्ड, सह–संयोजक नेपाल, वरिष्ठ नेता खनालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

आर्थिक सङ्कटका कारण कोशीका ४४ एफएम रेडियो बन्द 

आर्थिक सङ्कटका कारण कोशीका ४४ एफएम रेडियो बन्द 

पूर्व राष्ट्रपति भण्डारी सहित शीर्ष कम्युनिस्ट नेताहरू एउटै मञ्चमा

पूर्व राष्ट्रपति भण्डारी सहित शीर्ष कम्युनिस्ट नेताहरू एउटै मञ्चमा

प्रतिनिधिसभामा आर्थिक विधेयकमाथि छलफल – सार्वजनिक सेवा प्रसारण संस्था

प्रतिनिधिसभामा आर्थिक विधेयकमाथि छलफल – सार्वजनिक सेवा प्रसारण संस्था

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

घर्तीभिरको चट्टान फुटाएर सडक निर्माण

घर्तीभिरको चट्टान फुटाएर सडक निर्माण

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै