हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन्ः उद्योगमन्त्री

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले कपडा र धागो उद्योग सञ्चालनका लागि कपासखेतीलाई पनि सँगसँगै लैजाने बताउनुभयो ।

रुग्ण उद्योगका रुपमा रहेका हेटौँडा कपडा उद्योग सबैभन्दा पहिला सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो ।

कपडा र धागो उद्योग तथा कपासखेती एकैसाथ अगाडि बढाउने उहाँको भनाइ थियो ।

उद्योग मन्त्री कुमारीले  पेट्रोलियम पदार्थमा इथानोल मिसावट गर्ने कार्य अघि बढिसकेको पनि जानकारी दिनुभयो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न – सार्वजनिक सेवा प्रसारण संस्था

खाली जग्गामा अस्थायी सभाहल बनाइँदै – सार्वजनिक सेवा प्रसारण संस्था

भारतमा चिया निर्यात रोकिएपछि संकटमा नेपालका चिया उद्योग

निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले

सबै जिल्लाका दलित परिवारलाई सामाजिक अन्तरघुलन गराउने प्रयास गर्छौं

भारतमा चिया निर्यात रोकिएपछि सङ्कटमा नेपाली चिया उद्योग