अर्थमन्त्री डा वाग्ले – सार्वजनिक सेवा प्रसारण संस्था

अर्थमन्त्री डा वाग्ले – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- सरकारले मुग्लिनदेखि आँबुखैरेनी सडक निर्माण सुरु गर्ने भएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्नुहुँदै मुग्लिनदेखि आँबुखैरेनी सडक निर्माण सुरु गर्ने घोषणा गर्नुभएको हो ।

मुग्लिनदेखि आँबुखैरेनीसम्म सडक निर्माणका लागि गोरखातर्फबाट सडक निर्माण गर्ने योजना छ ।

यस खण्डमा मर्स्याङ्दी नदी पारिपट्टि गोरखा जिल्लामा कुल ४.४५६ किलोमिटर नयाँ सडक निर्माण गर्न लागिएको छ ।

मुग्लिनदेखि आँबुखैरेनीसम्म हालको राजमार्गको समानान्तर मुग्लिन बजारको पारिपट्टि त्रिशूली किनार (गोरखातर्फ) मस्र्याङ्दी नदीको बायाँ किनार हुँदै मर्स्याङ्दी विद्युत् गृहको पारिपट्टिसम्म थप सडकको रेखाङ्कन गरिएको मन्त्रालयले जनाएको छ ।

आँबुखैरेनीदेखि पोखरासम्म भने सडक निर्माण अन्तिम चरणमा छ । अर्थमन्त्री वाग्लेले आँबुखैरेनी पोखरा चार लेन सडक शीघ्र सम्पन्न गर्ने उल्लेख गर्नुभयो।।

Source link

संबधित खबर

धेरै पढ़िएको

अर्थमन्त्री डा वाग्ले – सार्वजनिक सेवा प्रसारण संस्था

अर्थमन्त्री डा वाग्ले – सार्वजनिक सेवा प्रसारण संस्था

स्वास्थ्य क्षेत्रमा करिब एक खर्ब दुई अर्ब बजेट विनियोजन

स्वास्थ्य क्षेत्रमा करिब एक खर्ब दुई अर्ब बजेट विनियोजन

कर्मचारीको तलब बढ्यो, न्युनतम ४० हजारदेखि १ लाख माथिसम्म तलबमान कायम

कर्मचारीको तलब बढ्यो, न्युनतम ४० हजारदेखि १ लाख माथिसम्म तलबमान कायम

भारतको सहयोगमा मनाङमा अस्पताल भवनको शिलान्यास

भारतको सहयोगमा मनाङमा अस्पताल भवनको शिलान्यास

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट सार्वजनिक (पूर्ण पाठसहित)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट सार्वजनिक (पूर्ण पाठसहित)

भान्स – सार्वजनिक सेवा प्रसारण संस्था

भान्स – सार्वजनिक सेवा प्रसारण संस्था

अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत बजेट विनियोजन

अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत बजेट विनियोजन